Wednesday, October 7, 2020

क्वारेन्टाइनबाट कविता श्रृङखला - श्रवण मुकारूङ

 राज्यलाई सम्भावित  आर्थिक सङ्कटबाट मुक्त गर्ने अनेकौं उपायहरूमध्ये राज्यबाट दाेहाेराे सेवा सुविधा लिइरहनुभएका महामानवहरूका एउटा सुविधा कटाउन सकिन्छ । यसाेभन्दा खान नपाउनेले  आह्रिस् गर्याे नठान्नुहाेला,मरेर लानु केही छैन ।यात्रा, गन्तब्यकाे नजिक-नजिक ...


१)बैरागी काइँला - सिग्रेट खान छाेडिदेऊ भन्ने उसकाे अनुरोध : याैटा प्रतिक्रिया
२)Rabindranath Tagore - The Unanswered question
३)Rewi Yele - handkerchief
४)निरज भट्टराई - बिदाई
५)माेहन काेइराला - चिन्तन
६)भूपी शेरचन - धरहरा
७)khalil zeebran - On children
८)दिनेश अधिकारी - बिहे
९)स्वप्निल स्मृति - ..तर म बाेल्न सक्छु
१०)वीरू वाङदेल - जलहरी र जाल
११)अगमसिं गिरी - नचिनिने भएछाै
१२)तीर्थ श्रेष्ठ - लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु
१३)Pablo Neruda - The morning is full
१४)मनु मन्जिल - गाउँले एक बालक सम्झेर
१५)राबत - दूरी
१६)अाहुती - ठेस
१७)गाेपालप्रसाद रिमाल - आमाकाे सपना
१८)रक्ष राई - यदि म फर्किएँ भने
१९)पारिजात - जीवन एक बेवारिस मृत्युु मुचुल्का
२०)विप्लव ढकाल - तिनीहरू राँकेभूत हाेइनन्
२१)दीपा लिम्बू राई - निरन्तर युद्ध
२२)विजय मल्ल - छाेरीलाई मानचित्र पढाउँदा
२३)महाकवि लक्ष्मीप्रसाद देवकोटा - मृत्यु चिन्तन
२४)विमल निभा - गाउँ
२५)हरिभक्त कटुवाल - रहर
२६)Allen Ginsburg - The weight of the world is love ..
२७)धर्मेन्द्र नेम्वाङ - सेक्मुरी फूल
२८)रमेश क्षितिज - एउटा मानिसको प्रस्थान
२९)ईश्वर बल्लभ - बन्द कुहिराेमा नानीकाे पाइला
३०)सुन्दर कुरूप - आमा र आमाका साथीहरू
३१)संगीतश्राेता - जीवन
३२)जसराज किराँती - तिमी र म
३३)भूपिन - एउटा नाेटकाे जीवनी
३४)मन्जुल - गाउँकाे गाेरेटाे
३५)छम गुरूङ - काठमाडौं छाेड्दै छाेड्दै
३६)युगकवि सिद्दिचरण श्रेष्ठ - रूख
३७)केशव सिलवाल - चिभे चरा
३८)Gyanendrapati - ट्राममे एक याद
३९)विष्णुविभू घिमिरे - याे वसन्त ऋतु हाे
४०)राजा पुनियानी - हस्तक्षेप
४१)तीर्थसङ्गम राई - गुड फ्राइडे
४२)शारदा शर्मा -आस्थाका फूलहरू
४३)ताेया गुरूङ - शताब्दी पग्लेकाे ओढारसित मान्छे
४४)काङमाङ नरेश - अाँसुजस्तै छ युद्ध
४५)सीमा अाभास - स्वर्ग
४६)वासुशशि - बारम्बार म एकबाट छुटिरहेछन्
४७)प्रकाश थाम्सुहाङ - धर्मगुरु
४८)अमर गिरी - पशु भएको भए
४९)Sim Hun - त्यो दिन आएमा
५०)कृष्णभूषण बल - इतिहासका कुरा
५१)पराजित पाेमु - बूढो रूख बाटो किनाराको
५२)मीनबहादुर बिष्ट - माैन,मात्र माैन,बिल्कुल माैन
५३)शकुन्तला जाेशी - चिहान
५४)विक्रम सुब्बा - सगरमाथा नाङ्गै देखिन्छ
५५)सुलाेचना मानन्धर - तिमी र तिमीजस्तै
५६)अभि सुवेदी - जाभामा खडेरी
५७)चन्द्र घिमिरे - भुइचालोपछिकाे धरान
५८)शैलेन्द्र साकार - सर्पहरू गीत सुन्दैनन्
५९)Bertolt Brecht - Send me a Leaf
६०)मनप्रसाद सुब्बा - सिद्धार्थ उर्फ सिद्धे
६१)सरिता तिवारी - भाषा
६२)हाङयुग अज्ञात - टापू
६३)बालकृष्ण सम - म पनि द्याेता मान्छु
६४)विनाेदविक्रम केसी - पहिलो चुम्बन
६५)मनाेज बाेगटी - काफरे अमेरिका
६६)खुमनारायण पाैडेल - देशकाे माटो
६७)विमल गुरूङ - आकाशबाट तारा टिपेर
६८)तुलसी दिवस - बाटाे
६९)प्रतिसरा सायमी - धानका बालाकाे छायामा
७०)पद्मा लिंखा मगर - छाया
७१)पवन चामलिङ `किरण´- ब्रह्मपुत्र र कामाख्या पुगेर अाफैलाई हेर्दा
७२)हेम हमाल - सपना
७३)विप्लव प्रतीक - पात
७४)राजु स्याङतेन - रामबहादुर मार्ग
७५)अभय श्रेष्ठ - सन्देह
७६)राजेन्द्र भण्डारी - अरण्यगाथा
७७)राष्ट्रकवि माधव घिमिरे - बैशाख
७८)भूपाल राई -मेरी आमाकाे चालीसाैँ बिबाह बर्षगाँठ
७९)मञ्जु काँचुली - बिदेशिएका सन्तान हेर्दै
८०)मुनाराज शेर्मा - आफ्नै प्रतिविम्बसँग
८१)Faiz Ahamad Faiz - हम देखेंगे
८२)कृष्ण पाख्रिन - विसङ्गत माया
८३)उपेन्द्र सुब्बा - पुतली
८४)श्यामल - ऊ कुनै नाम छान्दैन
८५)चन्द्र गुरूङ - बज्युहरू बितेर गएपछि
८६)माेमिला - दूर्गम उचाइ
८७)नाेरेम - चराहरूकाे अावाज
८८)दयाकृष्ण राई - म ध्रुवतारा
८९)जीवन अाचार्य - म नहारेकाे भए तिमी कसरी विजेता हुन्थ्याै ?
९०)राजन मुकारूङ - हुन नसकेको गीत
९१)निमेष निखिल - निरूत्तर
९२)ठाकुर बेल्वासे - अचानक याे साँझ
९३)सरस्वती प्रतीक्षा - पहेँलो रङ
९४)हेमन यात्री - बेपत्ताको अात्मा
९५)विमल बैध - मुक्तपीडा
९६)चन्द्रवीर तुम्बापाे - कूम्भकर्ण उर्फ फक्ताङलुङ
९७)मातृका पाेखरेल - नक्कली हावा
९८)चन्द्र रानाहँछा - तिमीलाई एक्कासि भेट्दा
९९)कुमार नगरकाेटी - अाैँलाहरू
१००)देवेन्द्र खेरेस - घुम्ती
१०१)विमला तुम्खेवा - याे रात तपाईंलाई सम्झिएर
१०२)हेमन्त विवश - याद
१०३)Jidi Majia - उत्तरहरू
१०४)देवान किराती - साँझमा
१०५)निमा शेर्पा - तिम्रो कविता
१०६)मुकुल दाहाल - प्रेमपत्र
१०७)फूलमान वल - भ्यालेन्टाइन डेकाे जून
१०८)हरि अधिकारी - संसदमा एक दिन
१०९)प्रदीप लाेहागुण - धर्तीलाई किन माया गर्दैन मान्छे ?
११०)निभा शाह - जीवन र मृत्यु
१११)याेग थुलुङ राई - गुलाफकाे बदलामा मुटु
११२)सुधीर क्षेत्री - टेबुलमाथि
११३)कृसु क्षेत्री - रूख
११४)Jung Daeki - घाँसे मैदानमा गएको पुरूष
११५)बिना थिङ तामाङ - एक खिली सिगरेट
११६)ज्ञानेन्द्र यक्साे - ठुल्दिदी
११७)रामगोपाल अाशुताेष - एक्लो शक्ति
११८)केदार सङ्केत - एक बिहान
११९)नवराज लम्साल - पहाड र चराहरू
१२०)मणि लाेहनी - धर्मध्वनि
१२१)उमेश राई `अकिञ्चन´- साेल्टिनी सहर
१२२)दुतेन्द्र चामलिङ - संवाद
१२३)उषा शेरचन - एउटा युद्ध , जाे आफैभित्र मच्चिरहन्छ
१२४)युमा श्रेष्ठ - म्युजियम
१२५)विष्णु सन्न्यास - निदाएको मानिस
१२६)सुनिता गिरी - माइत जाने बाटाे
१२७)नवीन प्यासी - शब्द
१२८)विवश पाेखरेल - बग्दै-बग्दै जाने छाेरासँग
१२९)निर्भीकजङ्ग रायमाझी - चटारो
१३०)सुदीप काेइराला`सुकाे साइवर´- बम र बुद्ध
१३१)बलराम तिमल्सिना - अपजस
१३२)सुरज राना - अक्षरहरू
१३३)बाबू त्रिपाठी - कर्णालीमा भेटिएको बालकप्रति
१३४)यल्जी विवश - दाउरा
१३५)भरत भण्डारी `साेझाे गाउँले´- प्रेमकाे अदालतमा प्रतिवादीकाे बयान
१३६)प्रकाश अाङ्देम्बे - नदी र किनारहरू
१३७)सुरेश हाचेकाली - दिनहरू र बधशाला
१३८)विराट किराती - मुर्कुट्टाहरू
१३९)नुहाङ राई`सवीर दिल्पाली´- जुत्ता
१४०)विन्देश्वर ठाकुर - नेपाल सरकारलाई पत्र
१४१)Walt Whitman - beautiful woman
१४२)श्रवण मुकारूङ- पुरानो मानिस

============================================

श्रवण मुकारूङको फेसबुक वालबाट  साभार 

श्रवण मुकारूङको फेसबुक वालबाट  साभार 



No comments:

Post a Comment