Tuesday, February 26, 2019

साहित्यकार बालकृष्ण पोखरेललाई मस्तिष्काघात |

प्रसिद्ध भाषाशास्त्री एवम् नेपाली साहित्यका विशिष्ट व्यक्तित्व प्रा. बालकृष्ण पोखरेललाई हिजो अचानक मस्तिष्काघात भएको दु:खद खबर छ | साहित्यकार मातृका पोखरेलको फेसबुकअनुसार उहाँलाई यतिबेला नर्भिक अस्पतालको ६०३ नं. मा भर्ना गरेर उपचार गरिँदै छ तर कसैलाई पनि भेट्न दिइएको छैन | थप कुरो - अहिले आघात उहाँको शरीरको देब्रे पातोमा परेको कुरा पनि जानकारी हुन आएको छ | उहाँको स्वास्थ्यमा राम्रो सुधार आइरहेको कुरा पनि बाहिर आएको छ ।


शब्दपथ बाट साभार 

--------------------------------------------------------------


----------------------------------------------------------------------

प्रसिद्ध भाषाशास्त्री पोखरेलको निधन । 






No comments:

Post a Comment