Sunday, May 19, 2019

प्रगतिवादी साहित्यकार ऋषिराम नेउपानेको ८१औं जन्मजयन्ती कार्यक्रम सम्पन्न ।

प्रगतिवादी साहित्यकार ऋषिराम नेउपानेको ८१ औं जन्मजयन्तीका अवसरमा प्रगतिशील लेखक सङ्घ, ललितपुर् जिल्ला समितिको आयोजनामा यही २०७६ साल जेठ ३ गते शुक्रवार नमुना मछिन्द्र कलेज  लगनखेलमा एक कार्यक्रम सम्पन्न भयो । प्रगतिशील लेखक सङ्घ, ललितपुर् जिल्ला समितिका अध्यक्ष शेखर अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बासुदेव अधिकारी , नानीमैयाँ अधिकारी, राम बहादुर पहाडी, बैरागी जेठा  लगायतले साहित्यकार ऋषिराम नेउपानेको योगदानका बारेमा बोल्नुभएको थियो ।

स्रोत : बैरागी जेठाको फेसबुक वाल ।  

No comments:

Post a Comment