Wednesday, September 19, 2018

माघ १६ मा यसरी गरीदै छ साहित्यकारहरुलाई सम्मान

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ १ सोमबार |
newsabhiyan
ज्योति साहित्य प्रतिष्ठानको ११ औँ वार्षिकोत्त्सवमा प्रा डा तारानाथ शर्मालाई ज्योति साहित्य सम्मान अर्पण गर्ने निर्यण गरिएको छ । सोही कार्यक्रममा ज्योति स्रष्टा सम्मान प्राज्ञ मातृका पोखरेल, हिरण्यकुमारी पाठक, विष्णुबहादुर सिह, नरेन्द्रबहादुर श्रेष्ठका साथै असम भारतका साहित्यकार रण काफ्लेलाई अर्पण गर्ने निर्णय गरिएको छ ।
ज्योति साहित्य प्रतिष्ठानका आजीवन सदस्यहरूमध्येबाट प्रदान गरिने ज्योति प्रातिभा सम्मान यस वर्ष राजनविक्रम थापालाई प्रदान गरिने छ ।
काठमाडौमा एक कार्यक्रमको आयोजना गरी माघ १६ गते शहीद दिवसको दिन उक्त सम्मान अर्पण गरिने छ ।
www.newsabhiyan.com बाट साभार 

No comments:

Post a Comment